आजको मौसमः आजका लागि कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली सँगै देशभर चिसो बढ्दै

Image
Nisarga Hospital

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

CP Hospital Dhangadhi

हाल मौसमको अवस्था (Present Weather Status):

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

nawajiwan

२०८१ मंसिर २६ गते (बुधबार)

रातीː कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

२०८१ मंसिर २७ गते (बिहीबार)

दिउँसोː देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

Attariya Hospital

रातीː देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

२०८१ मंसिर २८ गते (शुक्रबार)

दिउँसोː देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

रातीː देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।