अत्तरिया उद्योग वाणिज्य संघको विवाद समाधान गर्न एमालेद्वारा अध्यक्षको राजीनामा माग

Image
Nisarga Hospital

नेकपा (एमाले) गोदावरी नगर कमिटीले अत्तरिया उद्योग वाणिज्य संघमा जारी विवाद समाधानका लागि अध्यक्ष कल्याण सिंह बोहराको राजीनामा माग गरेको छ।

CP Hospital Dhangadhi

नगर कमिटी अध्यक्ष सन्तोष सिंहले प्रेस विज्ञप्ति जारी गर्दै संघमा देखिएको समस्यालाई समाधान गर्न अध्यक्षले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

Attariya Hospital

विवाद समाधानका लागि दबाब दिन नैन सिंह कार्कीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको पनि एमालेले जानकारी दिएको छ। समिति गठनको उद्देश्य संघमा देखिएको विवादलाई शान्तिपूर्ण र प्रभावकारी ढंगले समाधान गर्नु रहेको जनाइएको छ।

nawajiwan