प्रधानमन्त्री ओलीद्वारा बाल गायक सचिन परियारको निधनमा दुःख व्यक्त

Image
Nisarga Hospital

प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रतिभाशाली बालकको निधनले परिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर देखाएको बताएका छन्।

CP Hospital Dhangadhi

प्रधानमन्त्री ओलीले भनेका छन्,
“एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असरले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्ने पाठ सबैलाई सिकाएको छ।”

Attariya Hospital

सचिन परियारप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले घटनाले गहिरो आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

nawajiwan