यसपालीको एसईई परीक्षा चैत ७ गतेदेखि ( हेर्नुहोस समय तालिका)

Image
Nisarga Hospital

अत्तरिया : एसईई परिक्षा चैत ७ गतेदेखि हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

CP Hospital Dhangadhi

पहिलो दिन अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा बिहान ८ : ०० बजेदेखि सुरु भएर ११ : ०० बजे सकिने छ।

Attariya Hospital

nawajiwan