
धनगढी : मानवसेवा आश्रमले सुदूरपश्चि

सम्मानित हुनेहरूमा सुदूरपश्चिम प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रमा जाेखिमपूर्ण साइकल यात्रा गरी आन्तरिक पर्यटन प्रवद्धर्नमा टेवा पुर्याएका गाेदावरी नगरपालिका-८ मझगाउँ निवासी भरतविक्रम शाह, १०८ पटक रक्तदान गरी मानव जीवन रक्षार्थ पुर्याएकाे याेगदान कदर गर्दै धनगढी उपहानगरपालिका ५ निवासी दीपक प्रसाद उपाध्यायलाई सम्मान गरेकाे हाे ।

त्यस्तै सुदूरपश्चिम प्रदेशकाे समग्र शिक्षा क्षेत्रकाे विकासमा पुर्याएकाे याेगदानकाे उच्च मूल्याङ्न गर्दै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार तथा शिक्षाविद् धनगढी उपहानगरपालिका-५ निवासी प्रा.डा. हेमराज पन्त र धनगढी उपमहानगरपालिका – ५ निवासी एश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टलाई समेत सम्मान गरिएकाे छ । भट्टले सुदूरपश्चिम प्रदेशकाे शिक्षा क्षेत्रक र समग्र विकासमा पुर्याउन याेगदानकाे लागि सम्मान प्रदान गरिएकाे आश्रमले जनाएकाे छ ।सुदूरपश्चिम प्रदेशका मूर्धन्य व्यक्तित्वहरूलाई आश्रमले सम्मा

मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञकाे आयाेजना गरेकाे हाे । माघ २३ गतेदेखि धनगढीको पशुपति टोलमा सुरू भएको महायज्ञ (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।





























