सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

Image
Nisarga Hospital

शुक्रबार बिहान २:५१ बजे सिन्धुपाल्चोकको भैरकुण्ठ आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नेपालका विभिन्न भाग, चीन र भारतसम्म महसुस गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

रातिको समयमा आएको भूकम्पको कम्पन केहीबेर रहँदा स्थानीय बासिन्दा आत्तिएर घरबाहिर निस्किएका थिए। हालसम्म क्षतिको विस्तृत विवरण प्राप्त नभए पनि सम्बन्धित निकायहरू जानकारी संकलन गरिरहेका छन्।

nawajiwan