धनगढीमा श्रीमान् श्रीमतीसँगको झगडा : ब्लेडले आफ्नै नाडी काटे

Image
Nisarga Hospital

धनगढीमा एक जनाले श्रीमतीसँगको विवादमा आफ्नै नाडीमा ब्लेड चलाएका छन् ।

CP Hospital Dhangadhi

गौरीगंगा नगरपालिका–१० मसुरिया घर भएर धनगढी उपमहानगरपालिका–१ मा कोठा गरि बस्ने २३ वर्षीय रोहन परियारले श्रीमती रितुसँगको विवादमा ब्लेडले नाडी काटेका हुन् ।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालयकाअनुसार परियारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था समान्य रहेको छ ।

nawajiwan