धनगढीको एक किराना पसलमा आगलागी

Image
Nisarga Hospital

धनगढीः धनगढीको एक किराना पसलमा आगलागी भएको छ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी बस्ने महेन्द्र शाहीले संचालन गरेको भैरव गोसारी किराना पसलमा बिद्युतको तार सर्ट भई मंगलवार आगलागी भएको हो।

Attariya Hospital

आगलागी हुँदा पसल भित्र रहेका काउण्टर, किराना लगायतका सामान गरी अन्दाजी मुल्य ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

nawajiwan
Advertize US