आईपीएलमा आज दुई खेल, चार टोली भिड्दै: चेन्नई सँग दिल्ली र पञ्जाब सँग राजस्थान भिड्दै

Image
Nisarga Hospital

भारतमा जारी आईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन्।

CP Hospital Dhangadhi

पहिलो खेल दिउँसो ३:४५ बजे चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स बीच चेन्नईको एमए चिदाम्बरम स्टेडियममा हुनेछ। चेन्नई घरेलु मैदानमा जितको खोजीमा हुनेछ भने दिल्ली अपराजित यात्रा कायम राख्न चाहन्छ।

Attariya Hospital

दोस्रो खेल बेलुका ७:४५ बजे पञ्जाब किङ्स र राजस्थान रोयल्स बीच पञ्जाबको मुल्लानपुर मैदानमा हुनेछ। शीर्षस्थानमा रहेको पञ्जाब अपराजित लय कायम राख्न चाहन्छ भने राजस्थान पछिल्लो जितको निरन्तरता चाहन्छ।

nawajiwan