कैलालीमा देवरद्वारा भाउजुमाथि जबरजस्ती प्रयास, पक्राउ परेपछि अनुसन्धान जारी

Image
Nisarga Hospital

कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा एक २२ वर्षीय युवक आफ्नै २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार, इलाका प्रहरी कार्यालय सुखडको टोलीले उनलाई पक्राउ गरेको हो। युवकले घरमै ढोका थुनेर जबरजस्ती प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur