
ब#लात्कार तथा यौन शोषणको जाहेरीपछि पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ।

कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरी शर्माले नेपाल प्रेसलाई जानकारी दिएका छन्।

उनी जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ परेका थिए।






























