चितवन–१: एमालेले प्रारम्भिक अग्रता, रास्वपा तेस्रो

Image
Nisarga Hospital

चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले का उम्मेदवार दावा दोर्जे लामा ले प्रारम्भिक मत गणनामा अग्रता बनाएका छन्। उनले ३९६ मत प्राप्त गरेका छन्।

CP Hospital Dhangadhi

अन्य उम्मेदवारहरूको स्थिति:

Attariya Hospital
  • नेपाली कांग्रेस – राजेन्द्र बुर्लाकोटी – १९६ मत

  • रास्वपा – हरी ढकाल – ७१ मत

  • नेकपा – कृष्णराज पन्त – ६२ मत

nawajiwan

हाल दावा दोर्जे लामाको अग्रता स्पष्ट देखिएको छ।