प्रदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुन्द्राको विनिमयदर– आजका लागि अमेरिकी डलर कतिमा हुँदै छ त कारोबार ?

Image
Nisarga Hospital

आज २०८० साल माघ १ गते सोमबार तदनुसार सन् २०२४ जनवरी १५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

CP Hospital Dhangadhi

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ९७ पैसा र बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको छ।

Attariya Hospital

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

nawajiwan