
बैतडी:

बैतडीको मेलौली भगवती मन्दिर प्राङ्गणमा जारी बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रातर्फ लङजम्पमा पाटन नगरपालिकाम
की हेमन्ती लुहारले श्वर्ण दिलाएकी छन ।

द्वितिय हुँदै डिलाशैनी गाउँपालिकाकी अन्जु धामीले रजत दिलाएकी छन भने डिलाशैनी गाउँपालिकाकै करिश्मा लुहार तृतीय हुँदै कास्य दिलाएकी छन । अन्य खेलकुद चलिरहेका छन ।































