म्याकुरी र उनको श्रीमतीको बिवादको बिचमा कलाकार शिशिर भण्डारीले गरे, अर्को बिहे ? के हो त वास्तविकता ? (भिडियो हेर्नुस)

Image
Nisarga Hospital

कलाकार शिशिर भण्डारीले अर्को बिहे गरेका छन् । उनले मुना नामक एक युवतीसंग बिहे गरेका हुन् । गाउंको घरमा बस्दै आएका शिशिरले बाउआमाको अनुमति बिना नै एक एकल महिलासंग बिहे गरे । पहिलो नजरमै मुनालाई मन पराएका शिशिरले उनीसँगै बिहे गर्ने सपना देख्न थालेका थिए । शिशिरका लागि उनका बुवाले भने अर्कै केटी खोजेका थिए । तर समाजका बाधा र अड्चनका बिच पनि उनले एक एकल महिलासंग बिवाह गरेपछि धेरैले कुरा काट्न थालेका छन् ।

CP Hospital Dhangadhi

यो वास्तविकता भने हैन, शिशिर भण्डारीको नयान् सिरियल नाताको कथा हो यो । सामाजिक र पारिवारिक सन्देश दिने नाता सिरियलमा कलाकार दिपिका थापा जो मुनाको भुमिकामा छन्, उनीसँग शिशिरले बिहे गरेका हुन् । सिरियलमा शिशिरको नाम भने शिशिर नै हुन्छ । रोचक कुरा त, सिरियलमा शिशिरको आफ्नै छोरा अनुरोध भण्डारीले सबैलाई रुवाउने अभिनय गरेका छन् । सिरियल हेर्नुस

Attariya Hospital

nawajiwan