नेपाली क्रिकेटरको बरियतामा धेरै सुधार , यी ५ खेलाडीले मारे छलाङ (सूचि सहित)

Image
Nisarga Hospital

नेपाली क्रिकेट टिमका खेलाडीहरुले विश्वभरिका खेलाडीहरुको वरीयतामा ठूलो छकाङ मारेका छन्।

CP Hospital Dhangadhi

आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल, करन केसी, गुल्सन झा लगायत अन्य खेलाडीले वरीयताअनुसार ब्याटिङ र अलराउण्डरतर्फ आफ्नो वरीयता सुधार भएको छ ।

भारतीय क्रेकेटर शुभमन गिल र ईशान किशनलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल ब्याटिङतर्फ ५४औँ स्थानमा उक्लिएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पनि ब्याटिङतर्फ ३१ स्थानको फड्को मारेर विश्व वरीयताको ७०औँ स्थानमा उक्लिएका छन्। अलराउण्डरतर्फ पनि ऐरीले ४८ स्थानको फड्को मार्दै २७औँ स्थानमा उक्लिएका छन्। विश्व वरीयताको अलराउण्डरतर्फ नै कुशल मल्ल ३५औँ, गुलशन झा ७२औँ र करण केसी ८१औँ स्थानमा उक्लिएका छन्।

Dhnagadhi & Krishanapur