हङकङमा जारी टी–२० सिरिजमा पीएनजी बिरुद्ध नेपालले ब्याटिङ गर्दै

Image
Nisarga Hospital

हङकङमा जारी टी–२० सिरिजमा आज नेपालले पपुवा न्यूगिनी (पीएनजी) सँग खेल्दैछ। नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ भने पिएजीले फिल्डिङ रोजेको छ ।

CP Hospital Dhangadhi

नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन्। जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ।

आजका लागि यी खेलाडीलाई प्लेईङ ११ मा रााखिएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्।

क्यानले यो सिरिजमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिएको छ।

Dhnagadhi & Krishanapur