
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२४ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.०० रुपैयाँ रहेको छ भने बिक्री दर १७०.७६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८३ रुपैयाँ रहेको छ ।








































