कैलालीकी एक बालिकाको पानीमा डुबेर मृत्यु

Image
Nisarga Hospital

अत्तरिय: पानीमा डुबेर कैलालीकी एक बालिकाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

घोडाघोडी नगरपालिका–१० आमखोईया बस्ने ८ वर्षया कल्पना रोकायको सोमवार मृत्यु भएको हो। घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएकी थिइन्।

Attariya Hospital

खोजतलास गर्दा सोमवार साँझ नै सोही खोलामा मृत अवस्थामा उनी फेला परेकी प्रहरीले जनाएको छ।

nawajiwan