दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

दार्चुला : दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

जिल्लाको शैल्यशिखर नगरपालिका-५ लेकगाँउ बस्ने ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो।

Attariya Hospital

मंगलबार बिहान ११ बजे रावल घरबाट घाँस काट्छु भनि गएकी र अवेर सम्मपनि घरमा नआउदा उनका आफन्तले खोजतलास गर्दा साउनलोटे भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसि मृत अवस्थामा फेला परेकी थिइन्।

nawajiwan