पोखरामा सेती ड्यामबाट खसेर धनगढीका युवाको मृत्यु

Image
Nisarga Hospital

पोखरामा सेती ड्यामबाट खसेर धनगढीका एक युवाको मृत्यु भएको छ। घटनास्थल पोखरा महानगरपालिका-१६, दिपहाउजिङ नजिक रहेको सेती नदीको ड्याम हो, जहाँ २१ वर्षीय संगम पौडेलको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

संगम पौडेल धनगढीका स्थायी निवासी थिए र पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी), लामाचौरमा अध्ययनरत थिए।

Attariya Hospital

बुधवार साँझ सेती ड्याममा खसेका संगमको शव सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट खटिएको उद्धार टोलीले निकाल्न सफल भएको थियो।

nawajiwan