अन्तर्राष्ट्रिय महिला फुटबल: फाइनलमा नेपाल पराजित, म्यानमारको २-० को जीत

Image
Nisarga Hospital

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा म्यानमारले नेपाललाई २-० ले पराजित गरेको छ।

CP Hospital Dhangadhi

खेलको ६२औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको म्यानमारले त्यसको दुई मिनेटभित्रै अर्को गोल थप्दै जित सुनिश्चित गर्यो।

Attariya Hospital

नेपालले खेलमा पुनरागमन गर्ने प्रयास गरे पनि म्यानमारको मजबुत डिफेन्सका कारण गोल फर्काउन सकेन।

nawajiwan