झुटको खेती

Image
Nisarga Hospital

म बदलिए, अब बदल्छु अरु……

CP Hospital Dhangadhi

न्यायाधीश छँदैछन् दाइहरू
डन नाइके छँदैछन् भाइहरू
यार छँदैछन् पत्रकारहरू
घरपेटी छँदैछन् ठेकेदारहरू

म बदलिए, अब बदल्छु अरु…….

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

शिक्षक छँदैछन् भरियाहरू
विद्यार्थी छँदैछन् क्याडरहरू
मर्चेन्ट छँदैछन् डोनरहरू
राजदूत छँदैछन् एजेन्टहरू

म बदलिए, अब बदल्छु अरु……

✍️ कम्मान सिंह साउद
उपप्राध्यापक, त्रिपुरा सुन्दरी क्याम्पस अछाम

Dhnagadhi & Krishanapur