बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको बिक्रीदर १४८.१० रुपैयाँ कायम हुँदा अन्य प्रमुख मुद्रामा पनि सामान्य उतारचढाव देखिएको छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार दर संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकका दर फरक हुन सक्ने उल्लेख गरेको छ।

CP Hospital Dhangadhi

📊 विनिमयदर तालिका

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर 147.50 148.10
युरो 169.83 170.52
पाउण्ड स्ट्रलिङ 196.67 197.47
स्वीस फ्रयाङ्क 187.55 188.31
अष्ट्रेलियन डलर 104.51 104.94
क्यानेडियन डलर 107.64 108.08
सिङ्गापुर डलर 115.45 115.92
जापानी येन (१०) 9.28 9.31
चिनियाँ युआन 21.42 21.50
साउदी रियाल 39.28 39.44
कतारी रियाल 40.36 40.52
यूएई दिराम 40.16 40.33
कुवेती दिनार 480.77 482.72
भारतीय रुपैयाँ (१००) 160.00 160.15
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur