बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

नेपाल राष्ट्र बैङ्कले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिददर १४९.६४ र बिक्रीदर १५०.२४ रुपैयाँ कायम छ। युरो, पाउण्ड, फ्र्याङ्क लगायत प्रमुख मुद्रामा पनि सामान्य उतारचढाव देखिएको छ। एशियाली मुद्राहरू जस्तै युआन, येन, रियाल तथा भारतीय रुपैयाँको दर पनि तय गरिएको छ। आवश्यकता अनुसार दर जुनसुकै बेला संशोधन हुन सक्ने राष्ट्र बैङ्कले जनाएको छ।

💱 आजको विनिमयदर तालिका

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर 149.64 150.24
युरो 173.15 173.84
पाउण्ड स्टर्लिङ 199.66 200.46
स्विस फ्र्याङ्क 189.90 190.66
अष्ट्रेलियन डलर 105.10 105.52
क्यानेडियन डलर 109.04 109.48
सिङ्गापुर डलर 116.70 117.16
जापानी येन (१०) 9.40 9.44
चिनियाँ युआन 21.73 21.82
साउदी रियाल 39.85 40.01
कतारी रियाल 40.94 41.11
थाइ भाट 4.55 4.57
यूएई दिराम 40.74 40.90
मलेसियन रिङ्गेट 37.98 38.14
कोरियन वन (१००) 9.94 9.98
स्वीडिस क्रोनर 16.02 16.08
डेनिस क्रोनर 23.17 23.27
हङकङ डलर 19.10 19.18
कुवेती दिनार 488.06 490.02
बहराइन दिनार 396.34 397.93
ओमानी रियाल 388.68 390.23
भारतीय रुपैयाँ (१००) 160.00 160.15
Dhnagadhi & Krishanapur