बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, पाउण्ड र स्वीस फ्रयाङ्कको भाउ बढेको छ। डलर खरिद १५०.०७ र बिक्री १५०.६७ पुगेको छ। युरो, अष्ट्रेलियन, क्यानेडियन, सिङ्गापुर डलर लगायत अधिकांश मुद्रामा सामान्य उतारचढाव देखिएको छ। केन्द्रीय बैंकले दर आवश्यकताअनुसार संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकमा फरक दर हुन सक्ने उल्लेख गरेको छ।

CP Hospital Dhangadhi

📊 विदेशी मुद्राको विनिमय दर तालिका

मुद्रा खरिद दर (रु) बिक्री दर (रु)
अमेरिकी डलर 150.07 150.67
युरो 173.53 174.23
पाउण्ड स्ट्रलिङ 200.50 201.30
स्वीस फ्रयाङ्क 190.25 191.01
अष्ट्रेलियन डलर 104.85 105.27
क्यानेडियन डलर 109.25 109.69
सिङ्गापुर डलर 117.39 117.86
जापानी येन (10) 9.45 9.49
चिनियाँ युआन 21.78 21.86
साउदी रियाल 39.97 40.13
कतारी रियाल 41.06 41.22
थाई भाट 4.62 4.64
युएई दिराम 40.86 41.02
मलेसियन रिङ्गेट 38.09 38.25
कोरियन वन (100) 10.06 10.10
स्वीडिस क्रोनर 15.99 16.06
डेनिस क्रोनर 23.22 23.32
हङकङ डलर 19.16 19.24
कुवेती दिनार 489.47 491.42
बहराइन दिनार 397.48 399.07
ओमानी रियाल 389.79 391.35
भारतीय रुपैयाँ (100) 160.00 160.15
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur