बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा कायम गरिएको छ। युरो, पाउण्ड, फ्रयाङ्क लगायत अन्य मुद्राको दर पनि सोहीअनुसार निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्नेछ। वाणिज्य बैंकहरूमा भने दर केही फरक हुनसक्ने जनाइएको छ।

CP Hospital Dhangadhi

📊 आजको विनिमयदर तालिका

Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर 148.07 148.67
युरो 173.54 174.24
पाउण्ड स्टर्लिङ 199.33 200.14
स्वीस फ्रयाङ्क 187.63 188.39
अष्ट्रेलियन डलर 104.57 104.99
क्यानेडियन डलर 106.98 107.41
सिङ्गापुर डलर 116.23 116.70
जापानी येन (10) 9.30 9.33
चिनियाँ युआन 21.69 21.77
साउदी रियाल 39.46 39.62
कतारी रियाल 40.62 40.78
थाइ भाट 4.62 4.64
यूएई दिराम 40.31 40.47
मलेसियन रिङ्गेट 37.34 37.50
कोरियन वन (100) 9.97 10.01
स्वीडिस क्रोनर 15.98 16.05
डेनिस क्रोनर 23.23 23.33
हङकङ डलर 18.91 18.98
कुवेती दिनार 483.26 485.22
बहराइन दिनार 392.76 394.35
ओमानी रियाल 385.10 386.66
भारतीय रुपैयाँ (100) 160.00 160.15
nawajiwan
Advertize US