बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १४९.१० र बिक्रीदर १४९.७० रुपैयाँ कायम भएको छ। युरो, पाउन्ड, स्विस फ्र्याङ्कसहित अन्य मुद्रामा पनि सामान्य उतारचढाव देखिएको छ। बैंकका अनुसार विनिमयदर आवश्यकताअनुसार जुनसुकै बेला संशोधन हुन सक्छ।

CP Hospital Dhangadhi

विनिमयदर तालिका:

Attariya Hospital
मुद्रा खरिददर (रु) बिक्रीदर (रु)
अमेरिकी डलर १४९.१० १४९.७०
युरो १७५.५९ १७६.२९
पाउन्ड स्ट्रलिङ २०१.९५ २०२.७६
स्विस फ्र्याङ्क १९०.४८ १९१.२५
अष्ट्रेलियन डलर १०६.४१ १०६.८३
क्यानेडियन डलर १०८.१५ १०८.५९
सिङ्गापुर डलर ११७.१७ ११७.६४
जापानी येन (१०) ९.३८ ९.४२
चिनियाँ युआन २१.८६ २१.९५
साउदी रियाल ३९.७४ ३९.९०
कतारी रियाल ४०.९० ४१.०६
यूएई दिराम ४०.५९ ४०.७६
मलेसियन रिङ्गेट ३७.७० ३७.८५
भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५
nawajiwan
Advertize US