अमेरिकी डलरको मूल्य अहिले सम्मकै उच्च,बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको विनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्यमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। यस्तै, युरो, पाउन्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर तथा सिङ्गापुर डलरको विनिमय दरमा पनि सामान्य वृद्धि देखिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूको दर केही फरक हुन सक्ने उल्लेख गरेको छ।

विदेशी मुद्रा एकाइ खरिददर बिक्रीदर
अमेरिकी डलर (USD) रु १५२.८४ रु १५३.४४
युरोपियन युरो (EUR) रु १७९.०३ रु १७९.७३
युके पाउन्ड स्टर्लिङ (GBP) रु २०६.४४ रु २०७.२५
स्विस फ्र्याङ्क (CHF) रु १९५.०० रु १९५.७६
अष्ट्रेलियन डलर (AUD) रु ११०.८० रु १११.२४
क्यानेडियन डलर (CAD) रु १११.६३ रु ११२.०७
सिङ्गापुर डलर (SGD) रु १२०.११ रु १२०.५८
जापानी येन (JPY) १० रु ९.८० रु ९.८४
चिनियाँ युआन (CNY) रु २१.२० रु २१.२८
साउदी रियाल (SAR) रु ४०.७५ रु ४०.९१
कतारी रियाल (QAR) रु ४१.९० रु ४२.०७
थाई भाट (THB) रु ४.७५ रु ४.७७
यूएई दिर्हाम (AED) रु ४१.६० रु ४१.७७
मलेसियन रिङ्गिट (MYR) रु ३९.१० रु ३९.२५
दक्षिण कोरियाली वन (KRW) १०० रु १०.५० रु १०.५४
स्विडिस क्रोनर (SEK) रु १६.७० रु १६.७७
डेनिस क्रोनर (DKK) रु २४.१० रु २४.२०
हङकङ डलर (HKD) रु १९.५० रु १९.५८
कुवेती दिनार (KWD) रु ५००.२० रु ५०२.१५
बहराइन दिनार (BHD) रु ४०५.३० रु ४०६.९०
ओमानी रियाल (OMR) रु ३९७.८० रु ३९९.४५
भारतीय रुपैयाँ (INR) १०० रु १६०.०० रु १६०.१५
CP Hospital Dhangadhi