बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर

Image
Nisarga Hospital

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

CP Hospital Dhangadhi

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५१.६२ रुपैयाँ र बिक्रीदर १५२.२२ रुपैयाँ कायम गरिएको छ। यस्तै, युरो, पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर लगायत अन्य प्रमुख मुद्राको दर पनि निर्धारण गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूको दर फरक हुन सक्ने उल्लेख गरेको छ।

Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) 151.62 152.22
युरो (EUR) 174.68 175.37
पाउण्ड स्ट्रलिङ (GBP) 202.28 203.08
स्वीस फ्रयाङ्क (CHF) 190.41 191.16
अष्ट्रेलियन डलर (AUD) 106.85 107.27
क्यानेडियन डलर (CAD) 108.81 109.24
सिङ्गापुर डलर (SGD) 117.47 117.93
जापानी येन (१०) 9.46 9.50
चिनियाँ युआन (CNY) 22.41 22.50
साउदी रियाल (SAR) 40.38 40.54
कतारी रियाल (QAR) 41.62 41.79
थाइ भाट (THB) 4.62 4.64
युएई दिराम (AED) 41.28 41.44
मलेसियन रिङ्गेट (MYR) 37.64 37.79
साउथ कोरियन वन (१००) 9.72 9.76
स्वीडिस क्रोनर (SEK) 16.02 16.08
डेनिस क्रोनर (DKK) 23.37 23.47
हङकङ डलर (HKD) 19.35 19.43
कुवेती दिनार (KWD) 493.96 495.91
बहराइन दिनार (BHD) 402.07 403.66
ओमानी रियाल (OMR) 393.80 395.36
भारतीय रुपैयाँ (१००) 160.00 160.15
nawajiwan