बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर तथा क्यानेडियन डलरको मूल्य कायम गरिएको छ। राष्ट्र बैंकका अनुसार विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्नेछ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही फरक पर्न सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिने जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५२.२७ १५२.८७
युरो (EUR) १७६.२१ १७७.९१
युके पाउन्ड (GBP) २०४.०५ २०४.८५
अष्ट्रेलियन डलर (AUD) १०७.४७ १०७.९०
क्यानेडियन डलर (CAD) १०९.३१ १०९.७५