बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरो, बेलायती पाउन्ड, भारतीय रुपैयाँसहित विभिन्न १८ विदेशी मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरिएको छ। बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर केही फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा हेर्न आग्रह गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
विदेशी मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५१.१६ १५१.७६
युरो (EUR) १७२.२८ १७२.९७
बेलायती पाउन्ड (GBP) २००.०७ २००.८६
स्विस फ्र्याङ्क (CHF) १८६.७० १८७.४४
अष्ट्रेलियन डलर (AUD) १०४.०६ १०४.४७
क्यानेडियन डलर (CAD) १०६.१७ १०६.५९
सिङ्गापुर डलर (SGD) ११६.७५ ११७.२२
जापानी येन (१०) ९.३१ ९.३५
चिनियाँ युआन (CNY) २२.२८ २२.३७
साउदी रियाल (SAR) ४०.२४ ४०.४०
कतारी रियाल (QAR) ४१.४७ ४१.६३
थाई भाट (THB) ४.५५ ४.५७
यूएई दिराम (AED) ४१.४७ ४१.६३
मलेसियन रिङ्गेट (MYR) ३७.०० ३७.१५
दक्षिण कोरियाली वन (१००) ९.७५ ९.७८
स्विडिस क्रोनर (SEK) १५.५२ १५.५८
डेनिस क्रोनर (DKK) २३.०५ २३.१४
हङकङ डलर (HKD) १९.२८ १९.३५
कुवेती दिनार (KWD) ४९०.९४ ४९२.८९
बहराइन दिनार (BHD) ४००.९३ ४०२.५२
ओमानी रियाल (OMR) ३९२.६४ ३९४.२०
भारतीय रुपैयाँ (१०० INR) १६०.०० १६०.१५
nawajiwan