बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२.७० रुपैयाँ र बिक्रीदर १५३.३० रुपैयाँ कायम गरिएको छ। युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, जापानी येन, खाडी मुलुकका मुद्रा तथा अन्य प्रमुख विदेशी मुद्राको विनिमयदर पनि अद्यावधिक गरिएको छ। भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूको दर फरक हुन सक्ने उल्लेख गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५२.७० १५३.३०
युरोपियन युरो (EUR) १७४.५५ १७५.२४
बेलायती पाउण्ड (GBP) २०४.४७ २०५.२८
स्विस फ्र्याङ्क (CHF) १८८.६६ १८९.४०
अष्ट्रेलियन डलर (AUD) १०६.०० १०६.४१
क्यानेडियन डलर (CAD) १०७.९९ १०८.४२
सिङ्गापुर डलर (SGD) ११८.१९ ११८.६६
जापानी येन (१०) ९.४३ ९.४६
चिनियाँ युआन (CNY) २२.५३ २२.६२
साउदी रियाल (SAR) ४०.६७ ४०.८३
कतारी रियाल (QAR) ४१.८८ ४२.०५
थाइ भाट (THB) ४.५८ ४.६०
युएई दिराम (AED) ४१.५७ ४१.७४
मलेसियन रिङ्गेट (MYR) ३७.५१ ३७.६६
दक्षिण कोरियाली वन (१००) १०.२३ १०.२७
स्वीडिस क्रोनर (SEK) १५.८२ १५.८८
डेनिस क्रोनर (DKK) २३.३५ २३.४४
हङकङ डलर (HKD) १९.४८ १९.५६
कुवेती दिनार (KWD) ४९६.१८ ४९८.१३
बहराइन दिनार (BHD) ४०४.९९ ४०६.५८
ओमानी रियाल (OMR) ३९६.६० ३९८.१६
भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५
nawajiwan