बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १५३.८६ रुपैयाँ र बिक्रीदर १५४.४६ रुपैयाँ कायम गरिएको छ। युरो, पाउन्ड, स्विस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरलगायत प्रमुख विदेशी मुद्राको विनिमयदर पनि निर्धारण गरिएको छ। भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकको दर केही फरक हुन सक्ने उल्लेख गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५३.८६ १५४.४६
युरो (EUR) १७६.४० १७७.०९
बेलायती पाउन्ड (GBP) २०७.८० २०८.६१
स्विस फ्र्याङ्क (CHF) १९०.५७ १९१.३२
अष्ट्रेलियन डलर (AUD) १०७.६९ १०८.११
क्यानेडियन डलर (CAD) १०९.५८ ११०.००
सिङ्गापुर डलर (SGD) ११९.३७ ११९.८३
जापानी येन (१०) ९.४९ ९.५२
चिनियाँ युआन (CNY) २२.७४ २२.८२
साउदी रियाल (SAR) ४०.९७ ४१.१३
कतारी रियाल (QAR) ४२.२१ ४२.३७
थाई भाट (THB) ४.५८ ४.६०
यूएई दिराम (AED) ४१.८९ ४२.०६
मलेसियन रिङ्गेट (MYR) ३७.७८ ३७.९३
दक्षिण कोरियाली वन (१००) १०.४० १०.४५
स्विडिस क्रोनर (SEK) १६.०० १६.०७
डेनिस क्रोनर (DKK) २३.६० २३.६९
हङकङ डलर (HKD) १९.६३ १९.७०
कुवेती दिनार (KWD) ५००.३६ ५०२.३१
बहराइन दिनार (BHD) ४०८.०९ ४०९.६८
ओमानी रियाल (OMR) ३९९.६२ ४०१.१७
भारतीय रुपैयाँ (INR 100) १६०.०० १६०.१५

nawajiwan

# ट्रेण्डिङ