बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु. १५३.७६ र बिक्रीदर रु. १५४.३६ कायम गरिएको छ। युरो, बेलायती पाउन्ड, स्वीस फ्रयाङ्कलगायत प्रमुख मुद्राको विनिमयदर पनि अद्यावधिक गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर केही फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न आग्रह गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
🇺🇸 अमेरिकी डलर (USD) 153.76 154.36
🇪🇺 युरो (EUR) 175.85 176.53
🇬🇧 बेलायती पाउन्ड (GBP) 206.60 207.41
🇨🇭 स्वीस फ्रयाङ्क (CHF) 190.34 191.09
🇦🇺 अष्ट्रेलियन डलर (AUD) 107.17 107.59
🇨🇦 क्यानेडियन डलर (CAD) 109.57 110.00
🇸🇬 सिङ्गापुर डलर (SGD) 119.11 119.58
🇯🇵 जापानी येन (१०) 9.47 9.51
🇨🇳 चिनियाँ युआन (CNY) 22.69 22.78
🇸🇦 साउदी रियाल (SAR) 40.94 41.10
🇶🇦 कतारी रियाल (QAR) 42.17 42.34
🇹🇭 थाई भाट (THB) 4.57 4.59
🇦🇪 यूएई दिराम (AED) 41.86 42.03
🇲🇾 मलेसियन रिङ्गेट (MYR) 37.55 37.69
🇰🇷 दक्षिण कोरियाली वन (१००) 10.35 10.39
🇸🇪 स्वीडिस क्रोनर (SEK) 15.91 15.97
🇩🇰 डेनिस क्रोनर (DKK) 23.52 23.61
🇭🇰 हङकङ डलर (HKD) 19.61 19.69
🇰🇼 कुवेती दिनार (KWD) 500.03 501.98
🇧🇭 बहराइन दिनार (BHD) 407.85 409.44
🇴🇲 ओमानी रियाल (OMR) 399.36 400.91
🇮🇳 भारतीय रुपैयाँ (१००) 160.00 160.15

nawajiwan