बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर र क्यानेडियन डलरसहित विभिन्न विदेशी मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न आग्रह गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

विदेशी मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
🇺🇸 अमेरिकी डलर (USD) १५४.२१ १५४.८१
🇪🇺 युरोपियन युरो (EUR) १७५.६४ १७६.३२
🇬🇧 बेलायती पाउन्ड स्टर्लिङ (GBP) २०५.३८ २०६.१८
🇦🇺 अस्ट्रेलियन डलर (AUD) १०७.८२ १०८.२४
🇨🇦 क्यानेडियन डलर (CAD) १०९.५३ १०९.९५