बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर रु. १५३.१६ र बिक्रीदर रु. १५३.७६ कायम गरिएको छ। युरो, पाउण्ड, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायत प्रमुख मुद्राको विनिमयदर पनि निर्धारण गरिएको छ। भारतीय १०० रुपैयाँको खरिददर रु. १६० र बिक्रीदर रु. १६०.१५ तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूको दर फरक हुन सक्ने उल्लेख गरेको छ।

CP Hospital Dhangadhi

विदेशी मुद्राको विनिमयदर (मंगलबार)

Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) 153.16 153.76
युरोपियन युरो (EUR) 174.60 175.29
युके पाउण्ड (GBP) 204.25 205.05
स्वीस फ्र्याङ्क (CHF) 188.01 188.74
अष्ट्रेलियन डलर (AUD) 107.27 107.69
क्यानेडियन डलर (CAD) 108.59 109.01
सिङ्गापुर डलर (SGD) 118.75 119.22
जापानी येन (१०) 9.37 9.40
चिनियाँ युआन (CNY) 22.64 22.73
साउदी रियाल (SAR) 40.80 40.96
कतारी रियाल (QAR) 42.01 42.18
थाइ भाट (THB) 4.56 4.58
युएई दिराम (AED) 41.70 41.87
मलेसियन रिङ्गेट (MYR) 37.49 37.64
दक्षिण कोरियाली वन (१००) 10.43 10.47
स्वीडिस क्रोनर (SEK) 15.82 15.88
डेनिस क्रोनर (DKK) 23.36 23.45
हङकङ डलर (HKD) 19.53 19.61
कुवेती दिनार (KWD) 497.60 499.55
बहराइन दिनार (BHD) 406.21 407.80
ओमानी रियाल (OMR) 397.80 399.36
भारतीय रुपैयाँ (INR 100) 160.00 160.15
nawajiwan