बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५२.३२ रुपैयाँ र बिक्रीदर १५२.९२ रुपैयाँ कायम गरिएको छ। युरो, पाउन्ड, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायत प्रमुख मुद्राको विनिमयदर पनि निर्धारण गरिएको छ। भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूको विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न आग्रह गरिएको छ।

CP Hospital Dhangadhi

आजको विदेशी मुद्रा विनिमयदर

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५२.३२ १५२.९२
युरोपियन युरो (EUR) १७५.२६ १७५.९५
युके पाउन्ड (GBP) २०४.८९ २०५.६९
स्विस फ्र्याङ्क (CHF) १८८.४६ १८९.२०
अष्ट्रेलियन डलर (AUD) १०७.१६ १०७.५८
क्यानेडियन डलर (CAD) १०८.६८ १०९.११
सिङ्गापुर डलर (SGD) ११८.६९ ११९.१६
जापानी येन (१०) ९.५२ ९.५६
चिनियाँ युआन (CNY) २२.५६ २२.६५
साउदी रियाल (SAR) ४०.५६ ४०.७२
कतारी रियाल (QAR) ४१.८० ४१.९६
थाइ भाट (THB) ४.५६ ४.५८
यूएई दिराम (AED) ४१.४७ ४१.६४
मलेसियन रिङ्गेट (MYR) ३७.२७ ३७.४२
दक्षिण कोरियाली वन (१००) १०.६० १०.६४
स्विडिस क्रोनर (SEK) १५.९७ १६.०३
डेनिस क्रोनर (DKK) २३.४५ २३.५४
हङकङ डलर (HKD) १९.४२ १९.५०
कुवेती दिनार (KWD) ४९५.०३ ४९६.९८
बहराइन दिनार (BHD) ४०३.९८ ४०५.५७
ओमानी रियाल (OMR) ३९५.६२ ३९८.१८
भारतीय रुपैयाँ (INR १००) १६०.०० १६०.१५
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur