बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा कायम छ। युरो, पाउन्ड, स्विस फ्र्याङ्कसहित अन्य प्रमुख विदेशी मुद्राको दर पनि सार्वजनिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५२.०४ १५२.६४
युरोपियन युरो १७५.२७ १७५.९६
यूके पाउन्ड स्ट्रलिङ २०४.३६ २०५.१६
स्विस फ्र्याङ्क १८७.५९ १८८.३३
अष्ट्रेलियन डलर १०७.०४ १०७.४६
क्यानेडियन डलर १०८.४५ १०८.८८
सिङ्गापुर डलर ११८.६७ ११९.१४
जापानी येन १० ९.६० ९.६४
चिनियाँ युआन २२.५३ २२.६२
साउदी रियाल ४०.५० ४०.६६
कतारी रियाल ४१.७२ ४१.८९
थाइ भाट ४.६० ४.६२
यूएई दिराम ४१.४० ४१.५६
मलेसियन रिङ्गेट ३७.१६ ३७.३१
दक्षिण कोरियन वन १०० १०.७४ १०.७८
स्विडिस क्रोनर १६.०२ १६.०९
डेनिस क्रोनर २३.४५ २३.५४
हङकङ डलर १९.३८ १९.४६
कुवेती दिनार ४९५.०८ ४९७.०४
बहराइन दिनार ४०३.२४ ४०४.८३
ओमानी रियाल ३९४.८९ ३९६.४५
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
nawajiwan