बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। युरो १७५ रुपैयाँ ७४ पैसा, पाउन्ड २०५ रुपैयाँ १३ पैसा र स्वीस फ्र्याङ्क १८८ रुपैयाँ १६ पैसामा खरिद हुनेछन्।

CP Hospital Dhangadhi

यस्तै, अष्ट्रेलियन डलर १०७ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ०६ पैसा र सिङ्गापुर डलर ११८ रुपैयाँ ९३ पैसा खरिददर तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। आवश्यकताअनुसार दर जुनसुकै समयमा संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्राको विनिमयदर

nawajiwan
Attariya Hospital
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर रु. १५२.०४ रु. १५२.६४
युरोपियन युरो रु. १७५.७४ रु. १७६.४३
युके पाउन्ड स्ट्रलिङ रु. २०५.१३ रु. २०५.९४
स्वीस फ्र्याङ्क रु. १८८.१६ रु. १८८.९०
अष्ट्रेलियन डलर रु. १०७.४६ रु. १०७.८९
क्यानेडियन डलर रु. १०९.०६ रु. १०९.४९
सिङ्गापुर डलर रु. ११८.९३ रु. ११९.४०
जापानी येन (१०) रु. ९.६३ रु. ९.६७
चिनियाँ युआन रु. २२.५३ रु. २२.६२
साउदी रियाल रु. ४०.४९ रु. ४०.६५
कतारी रियाल रु. ४१.७४ रु. ४१.९०
थाइ भाट रु. ४.६० रु. ४.६२
युएई दिराम रु. ४१.३९ रु. ४१.५६
मलेसियन रिङ्गेट रु. ३७.१६ रु. ३७.३१
दक्षिण कोरियन वन (१००) रु. १०.८० रु. १०.८४
स्वीडिस क्रोनर रु. १६.०५ रु. १६.११
डेनिस क्रोनर रु. २३.५१ रु. २३.६०
हङकङ डलर रु. १९.३८ रु. १९.४६
कुवेती दिनार रु. ४९५.०८ रु. ४९७.०४
बहराइन दिनार रु. ४०३.२४ रु. ४०४.८३
ओमानी रियाल रु. ३९४.८९ रु. ३९६.४५
भारतीय रुपैयाँ (१००) रु. १६०.०० रु. १६०.१५

नोट: वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्छ।