बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। युरो १७६ रुपैयाँ ०६ पैसा र पाउन्ड २०६ रुपैयाँ ११ पैसा खरिददरमा कायम छन्। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। अन्य विदेशी मुद्राको दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ। बैंकहरूले तोक्ने दर भने फरक हुनसक्ने र आवश्यकताअनुसार राष्ट्र बैंकले दर जुनसुकै बेला संशोधन गर्न सक्ने जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
विदेशी मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५२.३९ १५२.९९
युरो १७६.०६ १७६.७५
पाउन्ड स्टर्लिङ २०६.११ २०६.९२
स्वीस फ्र्याङ्क १८७.४० १८८.१३
अष्ट्रेलियन डलर १०७.८२ १०८.२४
क्यानेडियन डलर १०९.७२ ११०.१५
सिङ्गापुर डलर ११९.१३ ११९.६०
जापानी येन १० ९.५८ ९.६१
चिनियाँ युआन २२.६० २२.६९
साउदी रियाल ४०.५९ ४०.७५
कतारी रियाल ४१.८२ ४१.९८
थाइ भाट ४.६० ४.६१
यूएई दिराम ४१.४९ ४१.६६
मलेसियन रिङ्गेट ३७.३० ३७.४४
दक्षिण कोरियन वन १०० १०.७९ १०.८३
स्वीडिस क्रोनर १५.९८ १६.०५
डेनिस क्रोनर २३.५५ २३.६४
हङकङ डलर १९.४२ १९.५०
कुवेती दिनार ४९५.९८ ४९७.९३
बहराइन दिनार ४०४.२१ ४०५.८०
ओमानी रियाल ३९५.८० ३९७.३६
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
nawajiwan