बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। युरो १७८ रुपैयाँ ५० पैसा, पाउन्ड २०८ रुपैयाँ ४१ पैसा र स्वीस फ्र्याङ्क १९० रुपैयाँ ७९ पैसामा खरिद हुनेछन्। अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ६६ पैसा तथा क्यानेडियन डलरको १११ रुपैयाँ १ पैसा तोकिएको छ। भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। अन्य विदेशी मुद्राको दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ। बैंकअनुसार विनिमयदर फरक हुनसक्ने र आवश्यकताअनुसार दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाइएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
विदेशी मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५२.८२ १५३.४२
युरो १७८.५० १७९.२०
पाउन्ड स्टर्लिङ २०८.४१ २०९.२३
स्वीस फ्र्याङ्क १९०.७९ १९१.५४
अष्ट्रेलियन डलर १०९.६६ ११०.०९
क्यानेडियन डलर १११.०१ १११.४४
सिङ्गापुर डलर १२०.३६ १२०.८४
जापानी येन १० ९.६१ ९.६५
चिनियाँ युआन २२.७४ २२.८३
साउदी रियाल ४०.७० ४०.८६
कतारी रियाल ४१.९३ ४२.०९
थाइ भाट ४.६७ ४.६९
यूएई दिराम ४१.६१ ४१.७७
मलेसियन रिङ्गेट ३७.८४ ३७.९९
दक्षिण कोरियन वन १०० ११.०३ ११.०७
स्वीडिस क्रोनर १६.१४ १६.२१
डेनिस क्रोनर २३.८८ २३.९७
हङकङ डलर १९.४९ १९.५७
कुवेती दिनार ४९८.१९ ५००.१५
बहराइन दिनार ४०५.३६ ४०६.९५
ओमानी रियाल ३९६.९५ ३९८.५१
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
nawajiwan