लन्डन एयरपोर्टमा मुना मगरको भब्य स्वागत, युकेको लाहुरे लिएर फर्किन्छु भन्दै हसाएरै मारिन प्लेनमा यात्रा गर्दाको अनुभव सुनाएर हसाइन

Image
Nisarga Hospital

पाल्पा रिप्टिकोटकी भाइरल होची मुना मगर आजभन्दा ३–४ बर्ष अगाडी मिडियामा भाइरल भएकी थिइन् । मुनालाई सामान्य आम व्यक्तिले देख्दा पहिलो चोटी अचम्मित नपर्ने मान्छे छैनन् होला । मान्छेपनि निकै रमाइली, कमेडी गरेर हसाउँन सिपालु, मसिनो स्वर भएकी दोहोरी गाउन पनि खप्पिस छिन् । उनले लाइभ दोहोरी मात्र नभई रेर्कडेड गीत पनि गाएकी छिन् ।

CP Hospital Dhangadhi

युटुबमा अत्याधिक भाइरल होची कलाकार मुना मगर आफ्नी बहिनी सहित पहिलोपटक मिडियामा देखिएकी छिन।उनि एक समय युटुब तिर अत्याधिक भाइरल भएकी थिइन उनले गाउने सैली र प्रस्तुती देखेर दर्शक निकै लोभिने गर्थे भने उनको हाँसोमा त सबै झन् नजीक थिए।मुना मगर होची मात्रै हैन उनको डान्स झनै बबाल छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur