कविता- मेरो भिडियो आउला

Image
Nisarga Hospital

मेरो भिडियो आउला, भिडियोमा मेरो आक्रोश आउला
मेरो भिडियो आउला ,भिडियोमा मेरो बुलन्द आवाज आउला
मेरो भिडियो आउला, भिडियोमा आँसु आउला
मेरो भिडियो आउला, मेरो भिडियोमा म भावुक भएको आउँला
मेरो भिडियो आउला , मेरो भिडियो देख्दा कसैलाइ रिस आउला
मेरो भिडियो आउला,मेरो भिडियोमा म आउँला

CP Hospital Dhangadhi

मेरो भिडियो आउला ,म गाउँघर सहर जताततै आउँला
मेरो भिडियो आउला, मेरो भिडियो तितो सत्य आउला
मेरो भिडियो आउला, मेरो भिडियोमा म धेरै बोलेको जोर सँग कराएको आउला
मेरो भिडियो आउला , मेरो भिडियोमा हास्य ब्याङ्ग गित गजल मुक्तक आउला
मेरो भिडियो आउला, मेरो भिडियोमा लाखौ मान्छेलाइ धक्का दिएको आउला
मेरो भिडियो आउला, मेरो भिडियो मा मैले खाएको आउला
मेरो भिडियो आउला ,मेरो भिडियोमा सत्यको लागि लडाइ गरेको आउला

मेरो भिडियो आउला, तर मेरो भिडियोमा कसैलाइ गाली गलोज गरेको, कसै एक ब्यक्तिलाइ आँच आउने शब्द बोलेको, जथाभावी भनेको ,कसैको हत्या गरेको, कसैको छोरी चेलिलाइ बलात्कार गरेको, कसैलाइ कुटेको , मैले घर फोडेको, मैले कहि भ्रस्टाचार गरेको मैले कहि लुटपाट चोरी डगैंती गरेको कहिले न आउला
यदि त्यस्तो आएमा म यो संसारबाट मरि दिउँला!
मर्नु हुन्न भनेर कसैले सम्झाइ दिए , म माफ मागेर जिन्दगी जिउँला!

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पारस भट्ट प्यासी ,
मेलौली दुई बैतडी

Dhnagadhi & Krishanapur