इन्द्रेणी गएर भाइरल राजन अधिकारी र सिमा नेपालीबीच आजसम्मकै कडा दोहोरी, हसाएरै मारे हेर्नुस १८ बर्षे मुनि सीमालाई यस्तो भनेपछि

Image
Nisarga Hospital

देशकै ठूलो नगरपालिका अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नं. ३ ठाडामा जन्मिएका राजन अधिकारी यति वेला गायनको क्षेत्रमा चर्चा बटुलेकाे नाम हाे । उनि यतिबेला काठमाडौँमा छन् । उनले सानै देखिको गीत गाउने सपनालाई पूरा गर्न सङ्घर्ष गरिरहेका छन् । अाज हामी उनै राजन अधिकारीसँग केही कुराकानी गरेका छाैँ ।

CP Hospital Dhangadhi

गाउँघरमा रेडियोबाट गीत बजेको सुन्दा आफूलाई पनि गाउन मन लाग्थ्यो, समाचार बज्दा पनि समाचारमै नाच्ने गर्थे रे म । स्कुलमा हरेक हप्ता प्रतिभा प्रस्फुटन कार्यक्रम हुने गर्थ्यो ,म बढि चञ्चले ,चुलबुले र सबैको प्यारो थिए । कहिले गित गाउन मन लाग्ने कहिले साहित्य कोर्न मन लाग्ने यहि गतिलाइ निरन्तरता दिदै गए र यहि नै मेरो रुचि बन्यो ।

कुरा म आफू चार कक्षामा पढ्दाको हो एक दिन विद्यालयमा कार्यक्रम भएको थियो प्रतिभा प्रस्फुटन- बिना प्रतिभा पनि पुरस्कार र टिकाको लोभमा मैले पनि गीत गाउने निधो गरे र गाए पनि।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur