पारस भट्ट प्यासी – ढुंगा प्रहार

Image
Nisarga Hospital

१.
त्यो गाउँ सोर्गभन्दा
सुन्दर हुनेथियो
रावणको परिवारले
बसाइ सरेर
त्यो गाउँ छोडेर कतै
बाहिर गएर बसि दिए
पल्ला गाउँका
बिर्ध बुवा अन्तराम
भन्दै हुनुहुन्थ्यो
२.

CP Hospital Dhangadhi

रामु को ज्यान
खतरामा छ
उ हिजो राती
बजारबाट एक्लै
आउँदै थियो
एक्कासि ढुंगा रामुको
खुट्टा अगाडि पर्यो
बाटोमा ढुङ्गा आएपनी
माथिबाट आउँछ
तलबाट कसरी आयो?

पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur