गोदावरीको स्याउले बजारमा गौरा विशेष मेलाको उद्घाटन

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा गौरापर्व विशेष मेलाको उद्घाटन गरीएको छ ।

CP Hospital Dhangadhi

आज एक औपचारिक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले उद्घाटन गरेका हुन् ।

Attariya Hospital

स्याउले स्थीत विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखी सुरु भएको मेला भदौ १६ गतेसम्म सञ्चालन हुने छ ।
मेलामा विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनी उपस्थीती रहेको छ ।

nawajiwan

फरक फरक दिन सुदूरपश्चिमका ८ वडा जिल्लाबाट आमन्त्रीत कलाकारहरु तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको मेलाका संयोजक गोपाल देउवाले बताएका छन् ।