कैलालीमा माटोको ढिस्कोले पुरिएर एक महिला घाइते

Image
Nisarga Hospital

धनगढी: कैलालीमा माटोको ढिस्कोले पुरिएर एक महिला घाइते भएकी छन्।

CP Hospital Dhangadhi

जिल्लाको घोडाघोडी नगरपालिका–८ लठ्वाकी ३५ वर्षीया मनसरा पोखरेल माटोको ढिस्कोमा पुरिएर घाइते भएकी हुन।

Attariya Hospital

घर लिपपोतका लागि माटो लिन गएकि मनसरा माटोको ढिस्कोमा च्यापीएर घाइते भएको प्रहरीले जनाएको छ।

nawajiwan

उनलाई उपचारका लागि सुखडमा रहेको सियस अस्पताल लगिएकोमा थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ।