एनपियल क्रिकेटमा काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजले टस जितेर बलिङ गर्दै

Image
Nisarga Hospital

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गुर्खाज् भिड्दैछन् । टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाज विरुद्ध पहिलो बलिङ गर्ने निर्णय गरेको छ ।

CP Hospital Dhangadhi

काठमाडौंको विदेशी खेलाडीमा इंग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् ।

Attariya Hospital

nawajiwan