रोल्पामा सुन्तला बोकेको जीप दुर्घटना: चालकको मृत्यु, तीन जना घाइते

Image
Nisarga Hospital

रोल्पामा सुन्तला बोकेर दाङतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, जबकि तीन जना गम्भीर घाइते भएका छन्। शुक्रवार बेलुका पौने ५ बजेतिर त्रिवेणी गाउँपालिका–४ सिमपानीमा लु १ च ८६८७ नम्बरको जीप अनियन्त्रित भई २५ मिटर तल खसेको थियो।

CP Hospital Dhangadhi

दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–४ की १४ वर्षीया दिलमाया घर्ती मगर, १२ वर्षीया सरिता घर्ती मगर र ११ वर्षीया करुण बाँठा मगर घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि दाङको तुलसीपुर पठाइएको छ।

Attariya Hospital

अहिले पनि चालकको शव फेला पार्न र अन्य घाइतेहरूको उपचारको प्रक्रिया जारी रहेको रोल्पा प्रहरीले जनाएको छ।

nawajiwan